पूँजीगत लाभ कर नतिरे एनसेलले फोरजी चलाउन नपाउने

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलसँग तीन महिनाभित्र पूँजीगत लाभांश कर उठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले एनसेलले १५ र एनसेलको नब्बे प्रतिशत शेयर लिएको टेलिया सोनेराबाट १० प्रतिशत कर उठाउन गरेको ताकेता पूरा नभएको भन्दै अर्थ मन्त्रालयलाई तीन महिनाको म्याद दिएको हो । समितिले एनसेलको शेयर खरिद–बिक्रि बापतको … Continue reading पूँजीगत लाभ कर नतिरे एनसेलले फोरजी चलाउन नपाउने